कर्मचारी प्रशासन शाखा

यस शाखाले गर्नुपर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन्

क) नि.से.ऐन, नियम अनुसार गर्नुपर्ने प्रशासनिक सवै काम ।
ख) आयोजना निर्देशकलाई प्रशासनिक सल्लाह दिने ।
ग) कार्यसम्पादन फारम श्रावणको ७ गते भित्र स्थायी कर्मचारीहरुलाई भर्न लगाई अद्यावधिक गर्न लगाउने ।
घ) कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने ।
ड.) आयोजना निर्देशकले तोके अनुसार तथा दिइएको निर्देशन अनुसार अन्य कामहरु गर्ने ।