आयोजनाका विशेषताहरु

सिंचिंत क्षेत्रफल (CCA) – ६८००० हेक्टर ।

सूनसरी जिल्लामा – ४०,००० हेक्टर ।

मोरंग जिल्लामा – २८,००० हेक्टर ।

चतरा मुल नहर

  • लम्बाई – ५३ कि.मि. ।
  • सूपरपैसेजको संख्या – ८ गोटा ।
  • एक्वाडक्टको संख्या – ३६ गोटा ।
  • साईफनको संख्या – २ गोटा ।
  • कन्ट्रोल क्रस रेगूलेटरको संख्या – १६ गोटा ।

शाखा नहर

  • लम्बाई – ३३२ कि.मि. ।
  • शाखा नहरको संख्या – १२ गोटा ।
  • सेकेण्डरी नहर – २२२ कि.मि. ।
  • टर्सरी नहर – १८५ कि.मि. ।

 

मुल नहरको Head Reach को क्षमता

शूरुको – ४५.३ क्यसमेक्स ।

हालको  – ६०.० क्युमेक्स ।

४ वटा Gate भएको Flushing Sluice  – १ वटा ।

Pre-settling Basin को लम्बाई – ३०० मिटर ।

Regulating Structure – १ वटा ।

Settling Basin – ९५० मि. ह ६० मि.

सेडिमेन्ट डिस्र्चाज गर्ने ड्रेजर – २ वटा ।

३.२ मेगावाट क्षमताको जलविधूत प्लान्ट – १ वटा ।

६० मिटर चौडाई भएको नयां इन्टेक – १ वटा ।