आयोजनाका विशेषताहरु
सिंचिंत क्षेत्रफल (CCA) – ६८००० हेक्टर ।
सूनसरी जिल्लामा – ४०,००० हेक्टर ।
मोरंग जिल्लामा – २८,००० हेक्टर ।
चतरा मुल नहर
- लम्बाई – ५३ कि.मि. ।
- सूपरपैसेजको संख्या – ८ गोटा ।
- एक्वाडक्टको संख्या – ३६ गोटा ।
- साईफनको संख्या – २ गोटा ।
- कन्ट्रोल क्रस रेगूलेटरको संख्या – १६ गोटा ।
शाखा नहर
- लम्बाई – ३३२ कि.मि. ।
- शाखा नहरको संख्या – १२ गोटा ।
- सेकेण्डरी नहर – २२२ कि.मि. ।
- टर्सरी नहर – १८५ कि.मि. ।
मुल नहरको Head Reach को क्षमता
शूरुको – ४५.३ क्यसमेक्स ।
हालको – ६०.० क्युमेक्स ।
४ वटा Gate भएको Flushing Sluice – १ वटा ।
Pre-settling Basin को लम्बाई – ३०० मिटर ।
Regulating Structure – १ वटा ।
Settling Basin – ९५० मि. ह ६० मि.
सेडिमेन्ट डिस्र्चाज गर्ने ड्रेजर – २ वटा ।
३.२ मेगावाट क्षमताको जलविधूत प्लान्ट – १ वटा ।
६० मिटर चौडाई भएको नयां इन्टेक – १ वटा ।